दोलखा वेदिङ : कर्मचारी कुरेको कुर्‍यै, मतदाता आउँदै आएनन्

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कोही पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेका छन् । तर, हालसम्म एक …