तेहरान– इजरायलले इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले बताएअनुसार इरानमाथि मिसाइल आक्रमण गरिएको हो। इजरायली सेनाले प्रतिकारस्वरूप इजरायलतर्फ मिसाइल प्रहार हुन सक्ने चेतावनी दिँदै देशका विभिन्न क्षेत्रमा एयर रेड साइरन बजाएको जनाएको छ ।जसले सर्वसाधारणलाई सतर्क रहन तयारी गराइएको बताइएको छ। पश्चिमी तेहरानमा दुई विस्फोटको आवाज फार्स समाचार एजेन्सीका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट […]