सिरहा ३ : चुनावी वाचा धेरै, भरोसा कम

१२ फागुन, सिरहा । फागुन २१ गतको चुनाव नजिकिँदै गर्दा सिरहा क्षेत्र नम्बर ३ मा घरदैलो अभियानले तीव्रता पाइरहेको छ । हात जोड्दै उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । उनीहरु स्वास्थ्यमा आमूल सुधार गर्छौं, शिक्षा …