जेनजी आन्दोलनका बेला जेलबाट भागेका लागुऔषध मुद्दाका थुनुवा पक्राउ

६ चैत, काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एकजना थुनुवा शुक्रबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकाश रुम्बालाई …