पोखरा । पोखरा विश्वविद्यालयले चारवटा संकायमा रिक्त डीन पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति कार्यालयले एक सूचना जारी गर्दै व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायको डीन पदका लागि आवेदन माग गरेको हो । डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना […]