गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा सञ्चालित ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यक्ष राईसहित उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार सोताङ गाउँपालिकामा आर्थिक वर्ष […]