कांग्रेस महाधिवेशनको चौथो दिन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित गरिँदै
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदै छ ।
१८ असोजदेखि सुरु महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका चार वटा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम …