भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको हो ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले छ हजार ५ सय ९७ जनालाई सुत्केरी […]