काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचना असत्य र भ्रामक रहेको जेन्जी अभियान्ता रक्षा बमले स्पष्ट पारेकी छन्। आफ्नो तस्बिरसमेत प्रयोग गरेर आन्दोलनबारे भ्रामक समाचार फैलाइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। सो आन्दोलनसँग आफ्नो र ‘जेन्जी फन्ट’ को कुनै सरोकार […]