हवाई दुर्घटनामा मृत्यु भएकालाई डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न सांसदको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएमा १ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरेका छन् । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विधायन व्यवस्थापन समितिमा भएको दफावार छलफलका क्रममा उनले उक्त माग गरेका हुन् । प्रस्तावित विधेयकमा हवाई दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारलाई उपलब्ध गराइने […]