मन्त्रिपरिषद बैठक बस्दै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । -