किन मुराकामी जित्दैनन् नोबेल पुरस्कार ?

हरेक अक्टोबरमा, साहित्यको दुनियाँमा एउटा परिचित परिदृश्य दोहोरिने गर्छ । हारुकी मुराकामीको नाम नोबेल पुरस्कारको सम्भावित विजेताहरूको सूचीमा शीर्ष स्थानमा उक्लिन्छ र उनका प्रशंसकहरू उत्सव मनाउन तयार भएर बस्छन् । तर, सधैँझैँ स्वेडिस एकेडेमीको नजर …