खरानी-पथको खतरा

जनआन्दोलनपछि भूमिगत नेताहरू सार्वजनिक हुन थाले। जेएनले सार्वजनिक भाषण गरिसकेपछि समाचार बनेको थियो– को हुन् जेएन ?