राष्ट्रियसभामा प्रादेशिक सरोकार : जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं–  सांसद्हरुले प्रादेशिक सन्तुलन कायम हुने गरी विकास निर्माणको योजना ल्याउन र जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा ‘प्रादेशिक सरोकार’ विषयमा धारणा राख्दै उनीहरूले पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण, कृषि तथा भौतिक पूर्वाधार विकासको योजना बनाउन सरकारलाई सुझाव दिए । सांसद अञ्जान शाक्यले सातै प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न र चुनावी […]