नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ […]
के तपाईं फिल्मको सौखिन हुनुहुन्छ ? त्यसो भए 'टेस्ट अफ चेरी' हेर्नुभएको होला । यो विश्वप्रशिद्ध क्लासिक फिल्म हेर्नु भएको छैन भने तपाईंले एउटा सुन्दर कृति छुटाउनुहुनेछ । वास्तवमै यो फिल्म मात्र होइन, एक सुन्दर …
काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर आज (बुधबार) बिहान नेपाली सेनाको टोलीले हटाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा मंगलबार राति कागजले बेरेर राखिएको अवस्थामा कुकर फेला परेको थियो। शंकास्पद वस्तु देखिएपछि उक्त क्षेत्रलाई रातभर सुरक्षा घेरामा राखिएको थियो। बिहान नेपाली […]
Dhangadhi. All preparations have been finalized for the voting scheduled for tomorrow (Thursday) in all 16 constituencies of the Sudurpashchim Province. A total of 1,716,660 voters will exercise their right to vote tomorrow across 1,176 polling stations and 2,199 polling centers throughout the province.According to the Sudurpashchim Province Election Office, the final preparations for the voting process on Thursday have been concluded. Prem Raj Bhatta, the Chief of the office, informed that necessary materials including polling officers, staff, ballot papers, and ballot boxes have safely reached all polling centers in the province.Polling stations and centers have been classified based on...