कांग्रेस समर्थित कानुन व्यवसायीको निष्कर्ष- महामन्त्रीलाई कार्यसमितिको निर्णय स्थगित गर्ने अधिकार हुँदैन

२० पुस, काठमाडौं । नेपाली कांग्रेस समर्थक कानुन व्यवसायीहरूले कार्यसमितिको निर्णय स्थगित गर्ने अधिकार विधानत: महामन्त्रीहरूलाई नहुने निष्कर्ष निकालेका छन् । केन्द्रीय कार्यसमितिले गरेको निर्णय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले स्थगित गरेको विषय उल्लेख गर्दै …