उद्धारमा ढिलाइ हुँदा नदीमै मर्‍यो डमरू

१८ पुस, धनगढी । कञ्चनपुरमा समयमै उद्धार नहुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो । नदीको …