ईशान हत्यामा संलग्नलाई पक्राउ माग गर्दै रुपन्देहीमा प्रहरी कार्यालय घेराउ
६ पुस, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् ।
शर्माको शव तीन दिनअघि घर …