मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ अब नेपालीमा

५ पुस, काठमाडौँ । ऐतिहासिक १९५० को फ्रान्को-नेपाली पर्वतारोहण टोलीका नेता मौरिस हर्जोगको पुस्तक 'अन्नपूर्ण: प्रिमियर ८०००' को नेपाली संस्करण बजारमा आएको छ । नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्स फ्रान्सेली दे काठमाडौंले बिहीबार पुस्तकको नेपाली अनुवादको …