२० माघ, काठमाडौं । डेरी उद्योग प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा उत्पादकदेखि उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ आयोजना हुने भएको छ ।
भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २५ देखि २९ माघसम्म यो बृहत् प्रदर्शनी …