तनावपुर्ण खेलमा एनआरटीले संकटालाई हरायो, दुई खेलाडीलाई रातो कार्ड

१५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार एन्फा कम्प्लेम्समा भएको न्युरोड डर्बीमा न्युरोड टिम (एनआरटी) ले स्कटा क्लबलाई ३-१ ले हरायो । लिगमा एनआरटीको यो लगातार चौथो जित हो । कप्तान कृतिश रत्न छुन्जुले खेलको …