मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार निधन भएको छ। यो जानकारी न्यूज एजेन्सी आईएनएसले सार्वजनिक गरेको हो। समाचारअनुसार ८९ वर्षका धर्मेन्द्रले सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास लिए। उनकाे अन्तिम संस्कार विले पार्लेस्थित श्मशानभूमिमा जारी छ, जहाँ अमिताभ बच्चन, आमिर खानसहित धेरै सेलिब्रिटीहरू पुगेका छन्। धर्मेन्द्रको निधनपछि श्रद्धाञ्ली दिन बलिउडका हस्तीहरू अन्तिम […]