बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदी बढेको छ । सुनको मूल्य अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला […]