एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकको उक्त वार्षिक साधारण सभा मिति २०८२/०७/१२ मा सम्पन्न भएको हो। सभामा बैंकका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा बैंकको वित्तीय स्थिति, उपलब्धि र आगामी योजनाबारे विस्तृत जानकारी दिइएको थियो। सभाले लेखापरिक्षकको प्रतिवेदनसहित उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन सर्वसम्मत […]