इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका छन्। यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुन नसके अमेरिकाले अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका हुन्। ‘हामी […]