अमेरिकाको लस एन्जेलसमा आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रममा गोली चलेको छ । गोली चल्दा अमेरिकी मार्शलसहित दुई जना घाइते भएका छन् । आप्रवासन कार्यान्वयन अभियानका क्रममा गोली चल्दा अमेरिकी मार्शलसहित दुई व्यक्ति घाइते भएका ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) ले जनाएको छ। ‘आइस’ का अधिकारीले पक्राउ गर्न खोज्दा ती व्यक्तिले कानुन कार्यान्वयन टोलीको सवारीमा ठक्कर […]