काठमाडौं उपत्यकामा मापसे जाँचमा कडाइ

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ।