नेशनल लाइफलाई हिमालयन बैंकको सेयर किन्ने बाटो खुला, चार वर्षपछि सम्झौता सफल

हिमालयन बैंकमा संस्थापकको रूपमा लगानी गरेको पाकिस्तानको हबिब बैंकले करिब चार वर्षदेखि गरेको शेयर विक्री प्रयास अन्ततः सफल भएको छ। नेपाल राष्ट्र बैंकले हबिब बैंकलाई आफ्नो स्वामित्वको शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बेच्ने अनुमति दिएपछि, नेशनल लाइफ अब हिमालयन बैंकको प्रमुख संस्थापक शेयरधनीका रूपमा प्रवेश गर्ने तयारीमा छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका […]