महाअष्टमीमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।