जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोना विरुद्ध २–१ को नाटकीय जित हासिल गरेको छ। खेलको १३औँ मिनेटमै बार्सिलोनाका पेड्रीले अग्रता दिलाउँदा, सात मिनेटपछि जिरोनाले बराबरी गोल फर्काएको थियो। लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको चार मिनेटभित्र मुख्य डिफेन्डर आराऊहोको गोल गरे । यस […]