ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरीका लागि जीडब्ल्यूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

नेपालमा जीडब्ल्यूएमका नयाँ विद्युतीय गाडीको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ ।