आजको मौसमः देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिममा आंशिक बादल छ। विभिन्न प्रदेशका […]