झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

सोही अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । २०६२ देखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको डा भालले बताए ।