खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा छन् । औपचारिक रूपमा गीत–सङ्गीतको शिक्षा नलिए पनि उनले गायन र सङ्गीत सिर्जनालाई निरन्तरता दिँदै आएका छन् । भावुक साङ्गीतिक क्षेत्रमा लागेको नौ वर्ष पुगेको छ । वैदेशिक रोजगारीका क्रममा चार वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) बसेर […]