महाधिवेशन प्रतिनिधि राख्न काठमाडौंमा होटल बुक गर्दै कांग्रेस

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर १५ औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ । महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई …