संगीत व्यवसायी रोयल्टीका बाधक होइनन्, हकदार हुन् : लक्ष्मण हुमागाईँ

काठमाडौँ । संगीत उद्योगीहरूले प्रचलित कानुन र करार ऐनलाई टेकेर नै प्रतिलिपि अधिकार लिई व्यवसाय गरिरहेको स्वतन्त्र संगीत नेपालका संस्थापक सदस्य लक्ष्मण हुमागाईँले दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यवसायीहरू रोयल्टी व्यवस्थापनका बाधक नभई स्वयम् रोयल्टीका हकदार रहेको बताए । डिजिटल युगमा प्रवेश गरेसँगै मेटादेखि टिकटकसम्म नेपाली गीत–संगीतको बजार फराकिलो […]