चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता चीन भ्रमण जाने लगभग ठेगान लागेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । रविको चीन भ्रमण क्रममा राजधानी बेइजिङमा राजनीतिक, सामाजिक र आर्थिक सबै विषयमा कुरा हुने अपेक्षा छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार उनको चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष […]