अमेरिकाको टेक्सास राज्यका महान्यायाधिवक्ता केन प्याक्सटन प्राथमिक निर्वाचनमा विजयी भएका छन्। उनले रिपब्लिकन पार्टीको सिनेट रनअफ प्राथमिक निर्वाचनमा वर्तमान सिनेटर जोन कर्निनलाई सहज रूपमा पराजित गरेका हुन्। २३ वर्षसम्म कङ्ग्रेसमा सेवा गरेका तथा सिनेट रिपब्लिकन नेतृत्व टोलीका वरिष्ठ सदस्य रहेका कर्निनका लागि यो ठूलो राजनीतिक झट्का मानिएको छ। यो प्रतिस्पर्धा अमेरिकी इतिहासकै सबैभन्दा महँगो सिनेट […]