संविधान संशोधनको प्रस्तावमा एमालेले भन्यो- अध्यक्ष हिरासतमा हुनुहुन्छ, एजेण्डा भन्न सकिन्न

२५ चैत, काठमाडौ । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले संविधान संशोधनको एजेण्डामाथि छलफल हुन नसकेको बताएको छ । संविधान संशोधनका लागि बहस प्रस्ताव तयार पार्न सरकारले असिम शाहको नेतृत्वमा गठन …