सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अनुमति

शंकर ग्रुपमा सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।