भरतपुर मालपोत कार्यालयबाट समातिए १६ बिचौलिया

१९ चैत, काठमाडौं । मालपोत कार्यालय भरतपुरमा बिचौलियाको कार्य गर्दै आएका १६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कालिकाका वर्षीय ५०  डीलबहादुर भण्डारी, भरतपुर– १० …