१६ चैत, काठमाडौं । सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पक्राउ गरिएको प्रष्टीकरण दिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सरकारका प्रवक्ता एवं …