ट्रम्प भन्छन्– अमेरिका २–३ हप्ताभित्र इरानबाट फिर्ता हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाही छिट्टै अन्त्य हुने र अमेरिकी सेना दुईदेखि तीन हप्ताभित्र फिर्ता हुन सक्ने बताएका छन् ।