सल्यानबाट भेरीमा बेपत्ता भएकी महिलाको शव सुर्खेतमा फेला

भेरी नदीमा बेपत्ता भएकी महिलाको शव एक हप्तापछि भेटिएको छ।