मुगुमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

मुगु । हिमाली जिल्ला मुगुमा परम्परागत दुई शक्ति नेपाली कांग्रेस र नेकपा एमालेलाई नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौती दिएका छन् । मुगुमा यस पटक ‘त्रिपक्षीय प्रतिस्पर्धा’ मात्र नभई मत विभाजन र गठबन्धन विघटनको प्रत्यक्ष परीक्षण समेत हुने देखिएको छ । एक मात्रै क्षेत्र रहेको मुगुकमा कांग्रेसबाट खड्गबहादुर शाही, एमालेबाट पूर्णबहादुर, रोकाया, […]