ट्रम्प प्रशासनको पासपोर्ट नीति रोक्दै ट्रान्सजेन्डर र नन-बाइनरीहरूको पक्षमा अदालतको निर्णय

अमेरिकी संघीय अदालतले ट्रान्सजेन्डर, नन-बाइनरी र इन्टरसेक्स व्यक्तिहरूको पक्षमा ऐतिहासिक फैसला गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ल्याएको पासपोर्ट सम्बन्धी नीति रोक लगाएको छ। उक्त निर्णयले अब यस्ता व्यक्तिहरूलाई आफ्नो लिङ्ग पहिचानअनुसारको पासपोर्ट प्राप्त गर्न बाटो खुलेको छ। बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश जुलिया कोबिकले मंगलबार जारी गरेको आदेशमा, राष्ट्रव्यापी रूपमा ट्रम्प प्रशासनले अपनाएको नीतिको कार्यान्वयन रोक्ने […]