काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण आइतबार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेसनल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले आइतबार लोकार्पण गरेको हो। लोकार्पणसँगै काठमाडौँको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो । नेवाः संस्कृति र संस्कार ‘इहि’ भित्र […]