जंगलमा बाघले खाएको अवस्थामा महिलाको शव फेला

सुर्खेतको जंगलमा बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको छ।