'पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौं'

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।