बेलेम, ब्राजिल। एकछिन कल्पना गर्नुस्, तपाईंमा शारीरिक अपांगता छ, घरछेउमै बाढी आउँछ र तपाईं भाग्नु सक्नुहुन्न, सरकारले पठाउने उद्धारकर्तालाई तपाईंको अवस्थाबारे थाहा छैन, ह्विलचेयर प्रयोग गर्न सहज पूर्वाधार छैन। यस्तो अवस्थामा के गर्नुहुन्छ? अथवा, तपाईं दृष्टिविहीन हुनुहुन्छ, प्राकृतिक विपद् र जलवायु परिवर्तनबारे पढ्न चाहनुहुन्छ, तर तपाईंका लागि सहज माध्यम छैन। कस्तो महसुस गर्नुहुन्छ? यी त […]